एकाधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्थशास्त्रमा, एकाधिकार भनेको वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा निश्चित व्यापारी तथा उत्पादकको बजारमाथीको एकलौटी अधिपध्य कायम हुनु 'हो। जब कोहि एक व्यक्ति वा संस्था/ सङ्गठन को कुनै उत्पादन वा सेवा माथि यति नियन्त्रण हुन्छ कि ऊ बिक्री सम्बन्धित सर्त एवं मूल्यलाई आफ्नो इच्छानुसार लागु गर्न सकिन्छ भने यस्तो स्थितिलाई एकाधिकार भनिन्छ । अर्थात बजारमा प्रतियोगिताको अभाव नै एकाधिकारको मुख्य विशेषता हो। एकाधिकार Monopoly शब्द ग्रीक शब्दबाट आएको हो। मूल शब्द monopollein हो जुन दुई शब्दहरू मिलेर बनेको हुन्छ - mono र pollein mono को अर्थ एक हो र pollein को अर्थ बजार हो। एकाधिकार भनेको। यस्तो बजार जसमा एक विक्रेता र अधिकतम संख्यामा क्रेता उपस्थित हुन्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]

आलोचना[सम्पादन गर्नुहोस्]