वार्तालाप:अश्लील चित्रण
स्वरूप
पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन --Saroj Uprety (कुरा गर्ने) ०९:१२, ९ अगस्त २०२० (नेपाली समय)
अश्लील चित्रण लेखलाई अश्लीलतामा सार्नको लागि प्रस्ताव गरिएको थियो।
यो छलफललाई बन्द गर्ने प्रबन्धक वा गैर-प्रबन्धकले यो छलफलको नतिजा लेखि यो छलफललाई बन्द गरेको हुनुपर्छ। सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
अश्लील चित्रण → अश्लीलता – सही शीर्षक – Saroj Uprety (कुरा गर्ने) १२:२९, ३१ जुलाई २०२० (नेपाली समय)
- समर्थनहिमाल सुबेदी (कुरा गर्ने) ०९:२६, ४ अगस्त २०२० (नेपाली समय)
- विरोध -अश्लीलता शब्दको अर्थ अश्लीलपन वा लाजभाँड हुन्छ, यसले अङ्ग्रेजी भाषाको Pornography लाई परिभाषित गर्दैन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:४९, ४ अगस्त २०२० (नेपाली समय)
- Nirmal Dulal ज्यू, उपयुक्त नाम के हुनसक्छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५२, ४ अगस्त २०२० (नेपाली समय)
Biplab Anand - अश्लील चित्रण नै सही छ, यो नभएमा सोही शब्दलाई नेपालीकरण गरेर पोर्नोग्राफी लेख्नु उचित हुन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:०२, ४ अगस्त २०२० (नेपाली समय)
- Nirmal Dulal ज्यू, 'अश्लील साहित्य' नाम सहि छ कि छैन? --Saroj Uprety (कुरा गर्ने) १८:१३, ४ अगस्त २०२० (नेपाली समय)
- Pornography ले सबै मेडिया (पत्रपत्रिका, एनिमेसन, चलचित्र, भिडियो, भिडियो गेम) लाई समेट्छ तर साहित्य भन्नाले लेख रचना मात्रलाई समेट्छ जस्तो लाग्छ, तर अरूको धारणा पनि बुझौँ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:२४, ४ अगस्त २०२० (नेपाली समय)
- अश्लील चित्रण एकदमै उपयुक्त शब्द हो। पर्वत सुबेदी (कुरा गर्ने) १३:५९, ५ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।