निहारिका
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निहारिका (nebula वा नेब्युला) ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल"[१] हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। निहारिका ताराहरूको बीच रहेका धूलोका कणहरू, हाइड्रोजन, हीलियम तथा अन्य आयनित ग्यासहरूको बादल हो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा निहारिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।