बार्बाडोस राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Bajan Tridents | ||
---|---|---|---|
सङ्गठन | बार्बाडोस फुटबल सङ्घ | ||
सङ्घ | कनकाकाफ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Ahmed Mohamed Ahmed[१] | ||
कप्तान | Emmerson Boyce | ||
सर्वाधिक उपस्थिति | Norman Forde (७०) | ||
सर्वाधिक गोलकर्ता | Llewellyn Riley (२३)[२] | ||
गृह रङ्गशाला | बार्बाडोस राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | BRB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १६२ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ९२ (अक्टोबर २००९) | ||
निम्न वरीयता | १८१ (जुलाई २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बार्बाडोस १–२ मार्टिनिक (बार्बाडोस; ९ फेब्रुअरी १९३१) | |||
ठूलो विजय | |||
बार्बाडोस ७–१ एन्गुला (सेन्ट जोन्स, एन्टिगुआ र बर्बुडा; २४ सेप्टेम्बर २००६) | |||
ठूलो हार | |||
ब्रिटिस गयाना ९–० बार्बाडोस (ब्रिटिस गयाना; अज्ञात मिती १९३१) |
बार्बाडोस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बार्बाडोसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बार्बाडोसमा फुटबलको लागि शासकीय निकाय बार्बाडोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ https://www.fifa.com/associations/association=BRB/about.html
- ↑ "Llewellyn Riley", www.soccer-db.info, अन्तिम पहुँच २० अगस्ट २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बार्बाडोस टिम प्रोफाइल, फिफा वेबसाइट
- बार्बाडोस फुटबल सङ्घ