भूमिका श्रेष्ठ
स्वरूप
भूमिका श्रेष्ठ Bhumika Shrestha | |
---|---|
जन्म | काठमाडौँ, नेपाल | ११ जनवरी १९८८
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | कार्यकर्ता |
चिनारीको कारण | नेपालमा तेस्रोलिङ्गी अधिकार |
भूमिका श्रेष्ठ (अङ्ग्रेजी: Bhumika Shrestha, जन्म जनवरी ११, १९८८ काठमाडौँ, नेपालमा[१]) एक नेपाली कार्यकर्ता र अभिनेता हुन्।[२][३] श्रेष्ठ तेस्रोलिङ्गी कार्यकर्ता हुन् र हाल नील हिरा समाजमा कार्यरत छन्।[४][५]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]श्रेष्ठको जन्म सन् १९८८ जनवरी ११मा नेपालको काठमाडौँ स्थित नैकापमा भएको थियो । उनी एक तेस्रोलिङ्गी अधिकारकर्मी हुन् । [६] [७][८]
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]अभिनेता
[सम्पादन गर्नुहोस्]- 'हाईवे (सन् २०१२)'
- 'कान्छी (सन् २०१८)'
स्वयम्
[सम्पादन गर्नुहोस्]- 'अन्य प्रकृति आफैंको रूपमा (सन् २०१०) (वृत्तचित्र चलचित्र)'
- 'ब्युटी एन्ड ब्रेन्स (सन् २०१०) (वृत्तचित्र चलचित्र)'
- 'ले मोन्डे एन फेस (सन् २०१४) (टिभी शृङ्खला - एपिसोड ग्लोबल गे)'
- 'आउट एन्ड अराउन्ड (सन् २०१५) (वृत्तचित्र चलचित्र)'
पहिलो
[सम्पादन गर्नुहोस्]- तेस्रोलिङ्गी राहदानी बोकी नेपालबाट विदेश भ्रमण गर्ने उनी पहिलो व्यक्ति हुन् । [९]
सूचिकरण
[सम्पादन गर्नुहोस्]सन् २०१९मा उनलाई एपोलिटिकल नामक संस्थानले लैङ्गिक समानतामा १०० प्रभावशाली व्यक्तिहरूमा सूचित गरिएको थियो । [१०]
ग्रन्थसूची
[सम्पादन गर्नुहोस्]- 'भूमिका', आइएसबिएन ९७८९९३७९२५९२१ (सन् २०१९)[११]
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Interview with Bhumika Shrestha, Liverpool John Moores University, फेब्रुअरी ७, २०१९, पृ: 3।
- ↑ "Bhumika Shrestha", reelnepal, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१९ मिति
- ↑ Jenni_and_Lisa, "Bhumika Shrestha: Nepal’s Supertrans Activist, Representative, and Model | Art Thought Culture", www.velvetparkmedia.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१९ मिति
- ↑ REPUBLICA, "My Republica – 5 things about Bhumika Shrestha", admin.myrepublica.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१९ मिति
- ↑ "Bhumika becomes first transgender to travel abroad with 'other' category passport", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ "DIVIDING BY THREE: NEPAL RECOGNIZES A THIRD GENDER"। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-३० मिति
- ↑ "A proud woman- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ Young, Holly (फेब्रुअरी १२, २०१६), "Trans rights: Meet the face of Nepal's progressive 'third gender' movement", The Guardian, आइएसएसएन 0261-3077, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ "Nepal's Third Gender Passport Blazes Trails", Human Rights Watch।
- ↑ "Gender Equality Top 100", Apolitical।
- ↑ "Transgender Bhumika Shrestha releases her Biography", My City, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।[स्थायी मृत कडी]