बाबासाहेब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाबासाहेब, जसको शाब्दिक अर्थ पिता हो, एक व्यक्तिगत नाम तथा सम्मानको रूपमा दिइने उपाधि हो । भारतमा "महान् मुक्तिदाता" भनेर चिनिने डा. भीमराव रामजी आम्बेडकरका अनुयायी तथा समर्थक गणले उनलाई सेप्टेम्बर १९२७ देखि "डा. बाबासाहेब आम्बेडकर" भन्न सुरु गरेका थिए ।[१][२] वर्तमानमा पनि बाबासाहेब मुख्यतः डा. भीमराव रामजी आम्बेडकरको उल्लेख गर्दा नै प्रयोग गरिन्छ ।[३]

प्रसिद्ध व्यक्तित्व[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. गायकवाड, डा. ज्ञानराज काशिनाथ (सन् २०१६), महामानव डॉ. भीमराव रामजी आंबेडकर [महामानव डा. भीमराव रामजी आम्बेडकर] (मराठीमा), रिया पब्लिकेसन, पृ: १३८। 
  2. "Renaming Dr. Ambedkar in modern-day India stems from caste hatred" [वर्तमान भारतमा डा. आम्बेडकरको नाम परिवर्तन गर्नु जातीय विभेदको नतिजा हो], मूलबाट ३१ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-३१ मिति
  3. कोठारे, डा. अनिल (सन् २०१७), महाराष्ट्राचा समग्र इतिहास [महाराष्ट्रको समग्र इतिहास] (मराठीमा), कल्पना प्रकाशन, नान्देड, पृ: ६९०।