बाबासाहेब
स्वरूप
बाबासाहेब, जसको शाब्दिक अर्थ पिता हो, एक व्यक्तिगत नाम तथा सम्मानको रूपमा दिइने उपाधि हो । भारतमा "महान् मुक्तिदाता" भनेर चिनिने डा. भीमराव रामजी आम्बेडकरका अनुयायी तथा समर्थक गणले उनलाई सेप्टेम्बर १९२७ देखि "डा. बाबासाहेब आम्बेडकर" भन्न सुरु गरेका थिए ।[१][२] वर्तमानमा पनि बाबासाहेब मुख्यतः डा. भीमराव रामजी आम्बेडकरको उल्लेख गर्दा नै प्रयोग गरिन्छ ।[३]
प्रसिद्ध व्यक्तित्व
[सम्पादन गर्नुहोस्]- बाबासाहेब आम्बेडकर
- नारायणराव घोरपडे
- बाबासाहेब देशमुख
- बाबासाहेब पाण्डुरङ्ग आढाव
- बाबासाहेब पुरन्दरे
- बाबासाहेब भोसले
- गणेश दामोदर सावरकर
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ गायकवाड, डा. ज्ञानराज काशिनाथ (सन् २०१६), महामानव डॉ. भीमराव रामजी आंबेडकर [महामानव डा. भीमराव रामजी आम्बेडकर] (मराठीमा), रिया पब्लिकेसन, पृ: १३८।
- ↑ "Renaming Dr. Ambedkar in modern-day India stems from caste hatred" [वर्तमान भारतमा डा. आम्बेडकरको नाम परिवर्तन गर्नु जातीय विभेदको नतिजा हो], मूलबाट ३१ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-३१ मिति
- ↑ कोठारे, डा. अनिल (सन् २०१७), महाराष्ट्राचा समग्र इतिहास [महाराष्ट्रको समग्र इतिहास] (मराठीमा), कल्पना प्रकाशन, नान्देड, पृ: ६९०।