सामग्रीमा जानुहोस्

वार्तालाप:अक्रम खान

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०४, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१ सेप्टेम्बर २०२०

[सम्पादन गर्नुहोस्]

मोहाम्मद आकराम हुसेइन खान → ? – यो लेखको शीर्षक अक्रम खान वा अकरम खान गर्दा ठीक होला-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:००, १ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

'आकराम' विशुद्ध बङ्गाली उच्चारण हो त्यसलाई नेपालीकरण गर्दा 'अक्रम' वा 'अकरम' हुन जान्छ। यसलाई मूल नामसँग गरिएको प्रयोग नठानी नेपालमा यस्ता नामहरूलाई के कसतो प्रकारले प्रयोग गरिने गरिएको हेर्न सल्लाह दिन चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।