मेलिन्डा गेट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलिन्डा फ्रेन्च गेट्स
विश्व आर्थिक सम्मेलन २०११ मा गेट्स
जन्ममेलिन्डा आन फ्रेन्च
सन् १९६४ अगस्त १५
डालास, टेक्सस, संयुक्त राज्य
वासस्थानसंयुक्त राज्य
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठानड्युक विश्वविद्यालय
पेशाउपाध्यक्ष, बिल तथा मेलिन्डा गेट्स फाउन्डेसनका संचालक
धर्मरोमन क्याथोलिक [१][२]
जीवनसाथी
(
वि १९९४)
सन्तान
मातापितारेमोण्ड जोसेफ फ्रेन्च जुनियर
एलेन एग्नेस अमेरल्याण्ड
वेबसाइटबिल तथा मेलिन्डा गेट्स फाउन्डेसन- गृहपृष्ठ

मेलिन्डा फ्रेन्च गेट्स, (मेलिन्डा आन फ्रेन्च; अगस्त १५, १९६४)[३] एउटा अमेरिकी व्यवसायी तथा समाजसेवी हुन्। उनी बिल तथा मेलिन्डा गेट्स फाउन्डेसनको सह-संस्थापक हुन् तथा विश्वको धनी बिल गेट्सकी श्रीमती हुन्। उनी माइक्रोसफ्टमा माइक्रोसफ्ट बब, माइक्रोसफ्ट इन्कार्टा तथा एक्सपिडिया कार्यक्रमको लागि परियोजना प्रबन्धकको रूपमा समेत कार्य गरेकी छिन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. मेलिन्डा गेट्स नोटेबल नाम डाटाबेसमा
  2. Goodell, Jeff, "Bill Gates: The Rolling Stone Interview", Rolling Stone  |access date= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Texas Births, 1926–1995 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०९ मिति. Familytreelegends.com. Retrieved on 2013-06-29.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]