वार्तालाप:बुतरस बुतरस-घाली
स्वरूप
पृष्ठ सार्न अनुरोध →३० नोभेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४३, १४ डिसेम्बर २०२० (नेपाली समय)
बुत्रोस बुत्रोस-घाली → बुतरस बुतरस गाली – بطرس بطرس غالي अरबी अनुसार हिमाल सुबेदी कुरा गर्ने ०९:५३, ३० नोभेम्बर २०२० (नेपाली समय)
समर्थन, तर बीचको माइनस हटाउनु हुँदैन।सही शीर्षक 'बुतरस बुतरस-घाली' हुनेछ। --Saroj Uprety (कुरा गर्ने) १८:१२, ७ डिसेम्बर २०२० (नेपाली समय)
- समर्थन बुतरस बुतरस घालीमा समर्थन। पर्वत सुबेदी (कुरा गर्ने) १८:२८, ७ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।