बहुमतको सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संसदीय प्रणालीमा संसदमा पूर्ण बहुमत प्राप्त दलले गठन गरेको सरकारलाई बहुमतको सरकार भनिन्छ । बहुमतको लागि आवश्यक संख्याको कारण यो सरकार अल्पमतको सरकार भन्दा बढी स्थिर हुन्छ।

बहुमत सहितको सरकारले आफ्नो प्रस्ताव पारित गर्ने सबभन्दा बढी सम्भावना हुन्छ, र उनीहरूको विधेयक सदनमा विरलै विफल हुन्छ। [१] यसको तुलनामा अल्पमतको सरकारले आफ्नो प्रस्ताव र विधेयक पारित गर्न र आफ्नो कुरामा सहमत गराउन सहयोगी र विपक्षी दलहरूसँग लगातार छलफल गर्नुपर्दछ। यस्तो अवस्थामा भ्रष्टाचारको सम्भावना बढ्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "लगातार जीत से मोदी शक्तिमान बनने की राह पर", आईबीएन खबर, दिसम्बर २६, २०१४, अन्तिम पहुँच दिसम्बर २३, २०१५, "पूर्ण बहुमत से ज्यादा सीटों के साथ बनी केंद्र सरकार भले ही गठबंधन की मजबूरियों को इतिहास बना चुकी हो लेकिन बात जब विवादित मुद्दों पर कानून बनाने या कड़े फैसलों को अमलीजामा पहनाने की आती है तो मोदी सरकार लाचार नजर आती है। वजह है लोकसभा में भारी भरकम बहुमत वाले एनडीए का राज्यसभा में अल्पमत में होना।"