वातावरण दल (स्विडेन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वातावरण पार्टी - हरियोहरू (Miljöpartiet de Gröna) स्विडेनका एउटा राजनीतिक दल हो | दल १९८१मा स्थापना गरियो | २००६ संसदीय निर्वाचनमा दलले २९११२१ मतहरू (५.२४% , १९ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको १ सदस्य छन्।

हरियो युवा दलको युवा सङ्गठन हो |

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]