वातावरण दल (स्विडेन)
Jump to navigation
Jump to search
वातावरण पार्टी - हरियोहरू (Miljöpartiet de Gröna) स्विडेनका एउटा राजनीतिक दल हो | दल १९८१मा स्थापना गरियो | २००६ संसदीय निर्वाचनमा दलले २९११२१ मतहरू (५.२४% , १९ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको १ सदस्य छन्।
हरियो युवा दलको युवा सङ्गठन हो |
सम्बन्धहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा वातावरण दल (स्विडेन) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |