अन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ्घ
सङ्क्षिप्त नामआइपिए
गठनसन् १८८६
संस्थापकपल पासी
प्रकारग्यारेन्टीद्वारा सीमित निजी कम्पनी
लक्ष्यध्वनि विज्ञानको वैज्ञानिक अध्ययन
प्रधान कार्यालयलन्डन, इङ्ल्यान्ड
आधिकारिक भाषा
कानुन अनुसार कुनै पनि होइन[१] अङ्ग्रेजी वास्तविक रूपमा[२]
अध्यक्ष
माइकल आस्बी[३]
प्रमुख व्यक्ति
मुख्य अङ्ग
अन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ्घको शोधपत्र
वेबसाइटअन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ्घ

अन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ्घ (फ्रान्सेली: Association phonétique internationale) एउटा यस्तो सङ्गठन हो जसले ध्वनिको वैज्ञानिक अध्ययन र त्यस विज्ञानका विभिन्न व्यावहारिक प्रयोगहरूलाई बढवा दिन्छ। ध्वनि विज्ञानमा प्रमुख योगदान अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालाको रहेको हुन्छ र यो सबै भाषाहरूको ध्वन्यात्मक प्रतिनिधित्वको लागि एउटा विशेष मानक हो। परिवर्णी शब्द आइपीएले सङ्घ र वर्ण दुवैलाई जनाउँछ। ३० जुन २०१५ मा यसलाई ग्यारेन्टीद्वारा सीमित बेलायती निजी कम्पनीको रूपमा समावेश गरिएको थियो।[४][५] अन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ्घले पत्रिका पनि प्रकाशित गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Statutes and By-Laws of the International Phonetic Association", International Phonetic Association। 
  2. The Journal of the International Phonetic Association is published in English since 1971. "Journal of the IPA" 
  3. Keating, Patricia (७ जुलाई २०१९), "New officers for the Association", International Phonetic Association, अन्तिम पहुँच ८ अगस्ट २०१९ 
  4. About the Association
  5. "The International Phonetic Association", Companies House। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]