२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
2022 Hunga Tonga eruption and tsunami
Satellite animation of the initial ash plume and shockwave on 15 January over a period of 1 hour and 40 minutes
ज्वालामुखीHunga Tonga–Hunga Haʻapai
सुरुवात समय१४ जनवरी २०२२
अन्त्य समयअझै जारी
स्थानप्रशान्त महासागर, टोङ्गा
२०°३३′००″S १७५°२३′०६″W / २०.५५०°S १७५.३८५°W / -20.550; -175.385 (Hunga Tonga)
प्रभाव5 dead, 4+ injured, and others reported missing
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Tonga" उपलब्ध छैन्.

१४ जनवरी २०२२ मा, दक्षिण प्रशान्त महासागरको टोङ्गन द्वीपसमूहको निर्जन ज्वालामुखी टापु, हुङ्गा टोंगा–हुंगा हापाईमा एक ठूलो विष्फोट सुरु भयो। हुङ्गा टोंगा टोङ्गा देशको मुख्य द्वीप टोङ्गाटापुबाट ६५ किमी (४० मील) को उत्तरमा पर्छ । [१] [२]

यो ज्वालामुखी विस्फोटको कारण टोङ्गा, फिजी, अमेरिकन समोआ, भानुआतु र न्यूजील्याण्ड, सहित प्रशान्त महासागरको तटमा सुुुनाामी आयो। जापान संयुक्त राज्य अमेरिका, रूसी सुदूर पूर्व, चिलीपेरुमा घातक सुनामी आयो । १५ मिटर (४९ फिट) सम्मको सुनामी लहरबाट टोङ्गामा कम्तीमा तीन जनाको मृत्यु भयो, केही मानिसहरू घाइते भए र धेरै सम्पर्क बाहिर छन्म। पेरुमा २ मिटर (६ फिट ७ इन्च) अग्लो सुनामी तटमा पुग्दा २ जनाको डुबेर मृत्यु भयो। प्रारम्भिक तथ्याङ्कले यो घटना सम्भवतः २१ औं शताब्दीको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट थियो र १९९१को माउन्ट पिनाटुबोको विष्फोट पछिको सबैभन्दा ठूलो थियो भन्ने संकेत गरेको छ। [३]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

१४ जनवरी[सम्पादन गर्नुहोस्]

जवामुखी विस्फोट पछि टोङ्गामा १४ जनवरीमा सुनामीको चेतावनी जारी गरियो। त्यो विस्फिट पछी ज्वालामुखी गतिविधिमा कमी आयो र १५ जनवरी २०२२ को बिहान चेतावनी फिर्ता गरियो। पहिलो सुनामी चेतावनीमा ३० सेमी (१२ इन्च) लहर देखिएको थियो।[४]

१५ जनवरी[सम्पादन गर्नुहोस्]

सुनामी चेतावनी साइनबोर्ड, Gesashi Bay Mangrove Forest, Okinawa Prefecture, जापान

अर्को विस्फोट पछि २०२२ जनवरी १५ को साँझ पुरै टोङ्गामा अर्को चेतावनी जारी गरियो। [४] चेतावनी साइरन बजाइयो र अधिकारीहरूले बासिन्दालाई उच्च स्थानमा जान अनुरोध गरे।[५]

फिजीको खानी स्रोत विभागले तटीय क्षेत्रका बासिन्दालाई तट र लहरबट टाढा रहन एडभाइजरी जारी गर्यो। [६] समुद्रमा सुनामी लहरको गतिविधि अवलोकन पछि लाउ टापु खाली गरियो। [७] फिजीको महान्यायाधिवक्ता ऐयाज साएद खाइयुमले सर्वसाधारणलाई घर भित्र् बस्न र विस्फोटको समयमा सल्फर डाइअक्साइड SO2को उत्सर्जन हुँदा वर्षाको समयमा पानी ट्याङ्की छोप्न आग्रह गरे।[८] वालिस र फुटुनामा, सुनामी चेतावनी जारी गरियो तर कुनै क्षति रिपोर्ट भएन र यो चेतावनी १५ जनवरी २०२२ को साँझ फुकुवा गरियो।[९]

प्यासिफिक सुनामी वार्निङ सेन्टरले अमेरिकी सामोआमा पनि सुनामी चेतावनी जारी गरियो।[१०][११] प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामी "घातक" हुने बताएको थियो र समुद्र सतहमा परिवर्तन आउने र भारी आँधी आउने चेतावनी हारी गरेको थियो। [१२] सामोआले पछि सुनामी एड्भाइजरी जारे गर्यो। [१३] प्यासिफिक सुनामी वार्निङ सेन्टर ले पछि अमेरिकी सामोआको लागि सुनामी चेतावनी रद्द गर्‍यो। [१४]

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले उत्तरी टापुको उत्तरी र पूर्वी तट, साथै चथम टापुमा बासिन्दाहरूलाई "बलियो र असामान्य आँधीका धाराहरू र अप्रत्याशित उछाल" को आउन सक्ने बतायो ।[१५] एजेन्सीले थप बतायो कि धाराहरूमा मानिसहरूलाई घाइते र डुबाउने क्षमता छ। [१६]

अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरो द्वारा सुनामी चेतावनी जारी गरिएको थियो, नोर्फोक टापु र लर्ड हो आइल्याण्डको लागि भूमि चेतावनी, र अस्ट्रेलियाको पूर्वी तट, तस्मानिया र म्याक्वेरी टापुको लागि समुद्री चेतावनी जारी गरिएको थियो।[१७] १६ जनवरीमा, ६:५५ मा , न्यू साउथ वेल्स, क्वींसल्यान्ड, भिक्टोरिया र तस्मानियामा मजबूत र खतरनाक धाराको सुनामी समुद्री चेतावनी जारी गरिएको थियो। [१८]

१६ जनवरी[सम्पादन गर्नुहोस्]

नयाँ ज्वालामुखी विष्फोट भएपछि अमेरिकी सामोआमा सुनामीको चेतावनी जारी गरिएको थियो। करिब दुई घन्टापछि सल्लाह रद्द गरिएको थियो।[१९] १५जनवरीमा फिजीमा जारी गरिएको सुनामी चेतावनी रद्द गरियो। [२०]

प्रभाव[सम्पादन गर्नुहोस्]

देश मृत्यु घाईते बेपत्ता Ref.
टोंगा केहि केहि [२१][२२][२३]
पेरु [२४]
संयुक्त राज्य अमेरिका [२५]
जापान [२६]
कुल ४+ केही

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Clift, Peter D.; Rose, Estelle F.; Shimizu, Nobumichi; Layne, Graham D.; Draut, Amy E.; and Regelous, Marcel. "Tracing the Evolving Flux From the Subducting Plate in the Tonga-Kermadec Arc System Using Boron in Volcanic Glass" Geochimica et Cosmochimica Acta 65:19 (October 2001) doi:10.1016/S0016-7037(01)00670-6
  2. Gupta, Alok K. Igneous Rocks Mumbai, India: Allied Publishers, 1998 आइएसबिएन ८१-७०२३-७८४-X
  3. "Tonga eruption likely the world's largest in 30 years", rnz.co.nz, १७ जनवरी २०२२, मूलबाट १६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०२२ 
  4. ४.० ४.१ "Tsunami warning now issued for all of Tonga", Radio New Zealand, १५ जनवरी २०२२, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  5. George Clark (१५ जनवरी २०२२), "Hunga-Tonga-Hunga-Ha'apai eruption: Tsunami alert for Tonga following underwater volcanic eruption", The New Zealand Herald, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  6. Reece, Lena, "Tsunami alert in effect for Fiji", Fiji Broadcasting Corporation, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  7. Semi Turaga; Vijay Narayan, "Full Story: Stay out of the water & away from the shore due to strong currents & dangerous waves – Mineral Resources Department", Fiji village, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  8. Singh, Shanil, "AG urging people to cover water tanks & stay indoors during rain due to the risk of sulfuric acid", Fiji village, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  9. "Eruption aux Tonga: alerte tsunami déclenchée à Wallis et Futuna" [Eruption in Tonga: tsunami alert triggered in Wallis and Futuna], Wallis-et-Futuna la 1ère (fr-FRमा), १५ जनवरी २०२२, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२२ 
  10. "Message: American Samoa Warn/Adv./Watch #1", tsunami.gov, Pacific Tsunami Warning Center, १५ जनवरी २०२२, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  11. "Pacific: A hazardous tsunami has been generated by volcanic activity in Tonga. Monitoring is underway to evaluate the threat. Tsunami Advisory for American Samoa. (Source: PTWC)", Twitter, U.S. Emergency Alert, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  12. "Tonga volcano generates tsunami, U.S. tsunami monitor said", Reuters, १५ जनवरी २०२२, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  13. Sialai Sarafina Sanerivi (१५ जनवरी २०२२), "Samoa's MET issues tsunami warning", Samoa Observer, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  14. Ufi, Elizabeth (१५ जनवरी २०२२), "Tsunami warning for American Samoa canceled", KHON-TV, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  15. @NZcivildefence (१५ जनवरी २०२२), "We have issued a National Advisory: Tsunami Activity following the Tongan eruption. We expect New Zealand coastal areas on the north and east coast of the North Island and the Chatham Islands to experience strong and unusual currents and unpredictable surges at the shore." (ट्विट), मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित – Twitterद्वारा। 
  16. William Hewett (१५ जनवरी २०२२), "National Emergency Management Agency issues tsunami advisory for New Zealand after Tonga volcano eruption", Newshub, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  17. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0
  18. Sam Hussey; Gus Bruno (१६ जनवरी २०२२), "Beaches evacuated and closed as Bureau of Meteorology updates tsunami warning for Australia's east coast", 7News, मूलबाट १६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०२२ 
  19. "American Samoa Warn/Adv./Watch #4", Tonga: Pacific Tsunami Warning Center, १६ जनवरी २०२२, मूलबाट १७ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२२ 
  20. Waqairadovu, Apenisa (१६ जनवरी २०२२), "Tsunami alert cancelled for Fiji", Fiji Broadcasting Corporation, मूलबाट १५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  21. "Tonga tsunami sparks 'unprecedented disaster', government says", BBC News, जनवरी १८, २०२२, मूलबाट १८ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १८, २०२२ 
  22. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NHK2
  23. "Tongan Politician Documents Damage at Beachside Village in Wake of Tsunami", Yahoo News, २० जनवरी २०२२, मूलबाट २० जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२२ 
  24. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Parra
  25. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named CBSSF1
  26. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named JAPAN