तराई मधेश सद्भावना पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तराई मधेश सद्भावना पार्टी

तराई मधेश सद्भावना पार्टी
नेतामहेन्द्र राय यादव
स्थापना२०७०
विघटन२०७४ वैशाख ८
समायोजनतराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल
राष्ट्रिय सद्भावना पार्टी
अग्रकालीनराष्ट्रिय जनता पार्टी नेपाल

तराई मधेश सद्भावना पार्टी नेपालको एउटा राजनीतिक दल थियो। यसको नेतृत्व महेन्द्र राय यादवले गरेका थिए।[१] तराई मधेश लोकतान्त्रिक पार्टी नेपालसद्भावना पार्टीको विभाजित समूह र राष्ट्रिय सद्भावना पार्टीको एकीकरणबाट यसको गठन भएको थियो।

संविधान सभा निर्वाचन, २०७०मा तराई मधेस सद्भावना पार्टीले ३ सिट जितेको थियो।

२०७४ वैशाख ८ मा तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी बीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो।[२][३]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % #
२०७० महेन्द्र राय यादव ६२,७४६ ०.६६
३ / ५७५
१७औँ नेपाली काङ्ग्रेसनेकपा (एमाले)राप्रपा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The World Factbook", cia.gov, मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-११-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१६ मिति
  2. Post Report (२०१४-१२-०१), "Six Madhes-based parties unite to form Rastriya Janata Party (Update)", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१७-०४-२१ 
  3. "Six Madhes-based parties under one umbrella", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-१८