रामनाथ अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामनाथ अधिकारी
प्रतिनिधि सभा सदस्य
पद बहाली
थाहा छैन
पूर्वाधिकारीखेमप्रसाद लोहनी
निर्वाचन क्षेत्रधादिङ २
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली कांग्रेस

रामनाथ अधिकारी एक नेपाली राजनीतिज्ञनेपाली कांग्रेसका सदस्य हुन्। उनी २०२२ मा धादिङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धादिङ-२ मा कांग्रेसका रामनाथ अधिकारी विजयी", सेतोपाटी, अन्तिम पहुँच २०२२-११-२४