रक्षा मन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रक्षा मन्त्री भनेको रक्षा मन्त्रालयको प्रभारी मन्त्रिपरिषद्को आधिकारिक पद हो, जसले सार्वभौम राज्यहरूमा सशस्त्र बलहरूलाई नियमन गर्दछ। रक्षा मन्त्रीको भूमिका देश अनुसार फरक हुन्छ; कतिपयमा मन्त्रीले बजेटको सामान्य मामिला र उपकरण खरिदको मात्रै जिम्मा लिएका हुन्छन् । जबकि अन्य देशमा मन्त्री  परिचालन मिलिटरी चेन अफ कमाण्डको पनि अभिन्न अंग हुन्छन्। रक्षा मन्त्रीलाई रक्षा मंत्री/ Minister for Defense (भारत),Minister of National Defense (क्यानडा), Secretary of Defense (संयुक्त राज्य अमेरिका ), Secretary of State for Defence (संयुक्त अधिराज्य), Minister of War वा केहि समान सम्बोधनले सम्बोधित गरिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]