सामग्रीमा जानुहोस्

दयाशङ्कर पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दया शंकर पाण्डे
साहिल चडा को विवाह वार्षिकोत्सवमा पान्डे[]
जन्म (1965-11-19) १९ नोभेम्बर १९६५ (उमेर ५९)
इलाहाबाद, उत्तर प्रदेश, भारत
पेशाअभिनेता

दया शंकर पाण्डे (जन्म १९ नवंबर १९६५) एक भारतीय फिल्म र टेलिभिजन अभिनेता हुन्। उनले सुपर हिट हिन्दी फिलिमहरू जस्तै लगान (२००१), गङ्गाजाल (२००३), स्वदेश (२००४) र राजनीति (२०१०) मा काम गरेका छन्।[]उनले फिलिम पेहेला नाशा (१९३९)बाट आफ्नो क्यारियर सुरू गरे। यस बाहेक उनले तारक मेहता का उल्टा चश्मा, महिमा शनी देव की , वीरा, देवों के देव महादेवबडी देवरानी मा काम गरिसकेका छन्।