सामग्रीमा जानुहोस्

कुलेखानी १ जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°३२.०′६.०″उ ८५.०°८.०′२१.०″पू / 27.535000°N 85.139167°E / 27.535000; 85.139167
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलेखानी-१ जलविद्युत केन्द्र
कुलेखानी १ जलविद्युत केन्द्र is located in नेपाल
कुलेखानी १ जलविद्युत केन्द्र
नेपालको नक्सामा कुलेखानी-१ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामकुलेखानी-१ जलविद्युत केन्द्र
देशनेपाल
स्थानमकवानपुर जिल्ला
निर्देशाङ्क२७.०°३२.०′६.०″उ ८५.०°८.०′२१.०″पू / 27.535000°N 85.139167°E / 27.535000; 85.139167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतकुलेखानी खोला
प्रकारनदीको पानी
क्षमता६० MW


कुलेखानी-१ जलविद्युत केन्द्र मकवानपुर जिल्लामा अवस्थित रहेको, ६० मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कुलेखानी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०३९-०१-२१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-११-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४