लिखु ४ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिखु ४ जलविद्युत केन्द्र
Lua error in मोड्युल:Location_map at line 392: समन्वय मानहरू विकृत छन्.
आधिकारिक नामलिखु ४ जलविद्युत केन्द्र
देशनेपाल
स्थानरामेछाप जिल्ला
निर्देशाङ्कनिर्देशाङ्क: अक्षांश छैन
Invalid arguments have been passed to the {{#coordinates:}} function
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)ग्रीन भेन्चर्स प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतलिखु खोला
प्रकारनदीको पानी
क्षमता५२.४ MW


लिखु ४ जलविद्युत केन्द्र रामेछाप जिल्लामा अवस्थित रहेको, ५२.४ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले लिखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। ग्रीन भेन्चर्स प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०७-२१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९८-११-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४