सङ्गिता राई
स्वरूप
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | झापा, नेपाल | २४ फेब्रुअरी २०००
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली | |
टिट्वान्टी पहिलो खेल (क्याप २०) | १६ नोभेम्बर २०२१ v कतार |
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २४ जुन २०२२ v यु ए ई UAE |
स्रोत: Cricinfo, २४ हुन २०२२ |
सङ्गीता राई ( जन्म २४ फेब्रुअरी २०००, झापा, नेपाल) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्। [१]
अन्तर्राष्ट्रिय करियर
[सम्पादन गर्नुहोस्]अक्टोबर २०२१ मा, उनलाई संयुक्त अरब इमिरेट्समा सम्पन्न हुने २०२१ आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट प्रतियोगिताको लागि छनोट गरिएको थियो। [२] १६नोभेम्बर २०२१मा, उनले कतार विरुद्ध आफ्नो T20I डेब्यू गरेका थिए। [३] [४]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sangita Rai", ESPN Cricinfo, अन्तिम पहुँच ६ फेब्रुअरी २०२२।
- ↑ "Nepal squad announced for Women's T20 World Cup Asia qualifiers in UAE", Czarsportz, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२।
- ↑ "Nepal and Qatar women's cricket team to play 3 match T20I series from 16th November", Female Cricket, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२।
- ↑ "1st T20I, Doha, Nov 16 2021, Nepal Women tour of Qatar", ESPNcricinfo, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२।