सङ्गिता राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्गिता राई
व्यक्तिगत जानकारी
जन्म (2000-02-24) २४ फेब्रुअरी २००० (उमेर २४)
झापा, नेपाल
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप २०)१६ नोभेम्बर २०२१ v कतार
अन्तिम टि२०आई२४ जुन २०२२ v यु ए ई UAE
स्रोत: Cricinfo, २४ हुन २०२२

सङ्गीता राई ( जन्म २४ फेब्रुअरी २०००, झापा, नेपाल) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्। [१]

अन्तर्राष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

अक्टोबर २०२१ मा, उनलाई संयुक्त अरब इमिरेट्समा सम्पन्न हुने २०२१ आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट प्रतियोगिताको लागि छनोट गरिएको थियो। [२] १६नोभेम्बर २०२१मा, उनले कतार विरुद्ध आफ्नो T20I डेब्यू गरेका थिए। [३] [४]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Sangita Rai", ESPN Cricinfo, अन्तिम पहुँच ६ फेब्रुअरी २०२२ 
  2. "Nepal squad announced for Women's T20 World Cup Asia qualifiers in UAE", Czarsportz, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२ 
  3. "Nepal and Qatar women's cricket team to play 3 match T20I series from 16th November", Female Cricket, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२ 
  4. "1st T20I, Doha, Nov 16 2021, Nepal Women tour of Qatar", ESPNcricinfo, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२