सामग्रीमा जानुहोस्

भोटेकुकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बतमंगोलियामा पाईने कुकुरको जाति

ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो । कुकुर विशेषज्ञहरू अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको बताउँछन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक हुन्छ । तर, माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन । नेपालबाहिर एउटै छाउरा-छाउरीको कम्तीमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर छ ।


/- राम्रो साथी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१८ मिति