भक्तपुर अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भक्तपुर अस्पतालकाठमाडौं उपत्यकाको भक्तपुर नगरपालिकामा रहेको मुलुकको केन्द्रिय अस्पताल हो। यसको स्थापना चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट भएको हो।