यूजेन डयूहरिंग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यूजेन डयूहरिंग (सन् १८३३-१९२९) - जर्मन दार्शनिक सारसमन्वयवअदी एवं अर्थशास्त्री। डयुरिंगको दार्शनिक विचारधारा प्रत्यक्षवाद, अधिभौतिकवादी भौतिकवाक र अध्यात्मवादको सारसमन्वयको परिचायक थियो। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८८