सामग्रीमा जानुहोस्

मार्सेल साम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मार्सेल साम्बा (सन् १८६२-१९२२) - फ्रान्सेली समाजवादी पार्टीका एक जना सुधारवादी नेता । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)मा सामाजिक-अन्धराष्ट्रवादी । उनी फ्रान्सको पुँजीजीवी सरकारमा सामेल भएका थिए । []

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९५