मार्सेल साम्बा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मार्सेल साम्बा (सन् १८६२-१९२२) - फ्रान्सेली समाजवादी पार्टीका एक जना सुधारवादी नेता । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)मा सामाजिक-अन्धराष्ट्रवादी । उनी फ्रान्सको पुँजीजीवी सरकारमा सामेल भएका थिए । [१]

स्रोतहरू[सम्पादन गर्ने]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९५