सन् १९९७
स्वरूप
घटनाहरू
[सम्पादन गर्नुहोस्]- माघ १० - सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको
- माघ १२ - सहिद धर्मभक्त माथेमालाई सिफलमा फाँसी दिइएको
- माघ १५ - सहिदहरु दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको
जन्महरु
[सम्पादन गर्नुहोस्]- जेठ १० - धुस्वाँ सायमी, साहित्यकार
मृत्युहरु
[सम्पादन गर्नुहोस्]- माघ १० - शुक्रराज शास्त्री, सहिद
- माघ १२ - धर्मभक्त माथेमा, सहिद
- माघ १५ - दशरथ चन्द, सहिद
- माघ १५ - गङ्गालाल श्रेष्ठ, सहिद
यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |
विकिमिडिया कमन्समा सन् १९९७ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।