आजमगढ मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आजमगढ मण्डल

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू आजमगढ मंडल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। आजमगढ मण्डलमा निम्न ३ वटा जिल्लाहरू छन:

  1. आजमगढ जिल्ला
  2. बलिया जिल्ला
  3. मऊ जिल्ला