वाराणसी मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू वाराणसी मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। वाराणसी मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

वाराणसी मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:
  1. वाराणसी जिल्ला
  2. चन्दौली जिल्ला
  3. गाजीपुर जिल्ला
  4. जौनपुर जिल्ला