वाराणसी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाराणसी जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो वाराणसी मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यो जिल्ला वाराणसी मण्डलको सदरमुकाम पनि हो।