सामग्रीमा जानुहोस्

हमीरपुर जिल्ला (उत्तर प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हमीरपुर जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो चित्रकूट मण्डलको ४ जिल्लाहरू मध्य एक हो।

हमीरपुर जिल्ला
उत्तर प्रदेशको नक्सामा हमीरपुर जिल्लाको अवस्थिति
उत्तर प्रदेशको नक्सामा हमीरपुर जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनचित्रकूट
सदरमुकामहमीरपुर
सरकार
  लोकसभा निर्वाचनक्षेत्रHamirpur
  विधानसभा क्षेत्रHamirpur, Rath
क्षेत्रफल
  जम्मा४१२१ किमी (१५९१ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
  जम्मा१,१०४,०२१
  घनत्व२७०/किमी (६९०/वर्ग माइल)
सङ्ख्या
  साक्षरता ७०.१६
मुख्य राजमार्गहरू राष्ट्रिय राजमार्ग ८६
वेबसाइटआधिकारिक वेवसाईट