बस्ती जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बस्ती जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो बस्ती मण्डलको ३ जिल्लाहरू मध्य एक हो। यो जिल्ला बस्ती मण्डलको सदरमुकाम पनि हो।

बस्ती जिल्ला
उत्तर प्रदेशको नक्सामा बस्ती जिल्ला
उत्तर प्रदेशको नक्सामा बस्ती जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनबस्ती मण्डल
सदरमुकामबस्ती,उत्तर प्रदेश
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रबस्ती लोक सभा
क्षेत्रफल
 • जम्मा२७१८ किमी (१,०४९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,४६१,०५६
 • घनत्व९१०/किमी (२,३००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ६७.२%
 • लिङ्ग अनुपात९२९
मुख्य राजमार्गहरु राष्ट्रिय राजमार्ग २८
कुल वर्षे पानी११६६ मिलिमिटर mm
वेबसाइटआधिकारिक वेवसाईट

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]