हरदोई जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हरदोइ जिल्लाबाट अनुप्रेषित)

हरदोई जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो लखनऊ मण्डलको ६ जिल्लाहरू मध्य एक हो।

हरदोई जिल्ला
उत्तर प्रदेशको नक्सामा हरदोई जिल्लाको अवस्थिति
उत्तर प्रदेशको नक्सामा हरदोई जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनलखनाऊ
सदरमुकामहरदोई
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रHardoi, Misrikh
क्षेत्रफल
 • जम्मा५,९४७ किमी (२२९६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा४,०९१,३८०
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ५५%
 • लिङ्ग अनुपात८५६
वेबसाइटआधिकारिक वेवसाईट