हरदोई जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(हरदोइ जिल्ला बाट पठाईएको)
Jump to navigation Jump to search

हरदोई जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो लखनऊ मण्डलको ६ जिल्लाहरू मध्य एक हो।

हरदोई जिल्ला
उत्तर प्रदेशको नक्शामा हरदोई जिल्ला
उत्तर प्रदेशको नक्शामा हरदोई जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
जिल्लालखनाऊ
सदरमुकामहरदोई
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रHardoi, Misrikh
क्षेत्रफल
 • जम्मा५,९४७ किमी (२,२९६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा४,०९१,३८०
 • घनत्व६९०/किमी (१,८००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ५५%
 • लिङ्ग अनुपात८५६
वेबसाइटआधिकारिक वेभसाईट