हरदोई जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हरदोई जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो लखनऊ मण्डलको ६ जिल्लाहरू मध्य एक हो।

हरदोई जिल्ला
—  उत्तर प्रदेशको जिल्ला  —
उत्तर प्रदेशको नक्शामा हरदोई जिल्ला
देश भारत
राज्य उत्तर प्रदेश
प्रशासनिक विभाजन लखनाऊ
सदरमुकाम हरदोई
क्षेत्रफल
 - जम्मा ५,९४७ किमी (२,२९६.१ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा ४,०९१,३८०
 जनघनत्व ६८८/किमी (१,७८१.८/वर्ग मी)
सङ्ख्या
 - साक्षरता ५५%
 - लिङ्ग अनुपात ८५६
वेबसाइट आधिकारिक वेभसाईट