भदोही जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सन्त रविदास नगर जिल्लाबाट अनुप्रेषित)

संत रविदास नगर जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो मीर्जापुर मण्डलको ३ जिल्लाहरू मध्य एक हो।