महामयानगर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महामयानगर जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो अलिगढ मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यसलाई हाथरस जिल्ला पनि भन्छन।