महाराजगञ्ज जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(महाराजगंज जिल्ला बाट पठाईएको)
Jump to navigation Jump to search

महाराजगञ्ज जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो गोरखपुर मण्डलको ४ जिल्लाहरू मध्य एक हो।