लखनऊ जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लखनऊ जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो लखनऊ मण्डलको ६ जिल्लाहरू मध्य एक हो। यो जिल्ला लखनऊ मण्डलको सदरमुकाम पनि हो।

लखनऊ जिल्ला
—  उत्तर प्रदेशको जिल्ला  —
उत्तर प्रदेशको नक्शामा लखनऊ जिल्ला
देश भारत
राज्य उत्तर प्रदेश
प्रशासनिक विभाजन लखनऊ
सदरमुकाम लखनऊ
क्षेत्रफल
 - Total २,५२६ किमी (९७५.३ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - Total ४,५८८,४५५
 जनघनत्व १,८१६.५/किमी (४,७०४.७/वर्ग मी)
वेबसाइट आधिकारिक वेभसाईट

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]