सामग्रीमा जानुहोस्

कुशीनगर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुशीनगर जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो गोरखपुर मण्डलको ४ जिल्लाहरू मध्य एक हो।

कुशीनगर जिल्ला
उत्तर प्रदेशको नक्सामा कुशीनगर जिल्लाको अवस्थिति
उत्तर प्रदेशको नक्सामा कुशीनगर जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनगोरखपुर
क्षेत्रफल
  जम्मा२,८७३.५ किमी (११०९.५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
  जम्मा३,५६०,८३०
  घनत्व१२००/किमी (३२००/वर्ग माइल)
  सहरी
४.८७ per cent
सङ्ख्या
  साक्षरता ७६.६६%
  लिङ्ग अनुपात९५५
वेबसाइटआधिकारिक वेवसाईट