संक्रान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महिनाको पहिलो दिन| हिन्दू धर्म परम्परा अनुसार वर्षमा १२ वटा संक्रान्ति हुन्छ|सूर्यले राशी परिवर्तन गर्ने दीनलाइ संक्रान्ति भनिन्छ ।१ वर्षमा सूर्यले १२ वटा राशीमा भ्रमण गर्दछ, सूर्यले एउटा राशीमा बीताउने समयलाइ हामी महीना भन्दछौं । सूर्यले १२ वटा राशीमा भ्रमण गरीसक्दा १ वर्ष पूरा हुन्छ। त्यस मध्य माघे संक्रान्तिसाउने संक्रान्ति बिशेश मह्त्व राख्दछ्न|

साउने संक्रान्ति