सङ्क्रान्ति
स्वरूप
(संक्रान्तिबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
महिनाको पहिलो दिन| हिन्दु धर्म परम्परा अनुसार वर्षमा १२ वटा सङ्क्रान्ति हुन्छ|सूर्यले राशी परिवर्तन गर्ने दीनलाइ सङ्क्रान्ति भनिन्छ।१ वर्षमा सूर्यले १२ वटा राशीमा भ्रमण गर्दछ, सूर्यले एउटा राशीमा बीताउने समयलाइ हामी महीना भन्दछौं। सूर्यले १२ वटा राशीमा भ्रमण गरीसक्दा १ वर्ष पूरा हुन्छ। त्यस मध्य माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति बिशेश मह्त्व राख्दछ्न|