अपरेसन इगल क्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इरानमा बन्दी बनाइएका ५२ जना अमेरिकी नागरिकलाई मुक्त गराउन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरद्वारा गोप्य तवरले अमेरिकी कमाण्डो पठाइएको थियो तर सो सैनिक कारबाही सफल हुन सकेन र उक्त कर्मचारीहरूलाई त्यही बन्दीखानामा बन्दी बनाइएको थियो। सो कारबाहीलाई नै अपरेसन इगल क्ल भनिन्छ।