मंगला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मङ्गला- जो आफ्नो भक्तलाई जन्ममरण आदि संसार बन्धन दुर गर्छिन् उनै मोक्षदायिनी मंगलमयी देवीको नाम 'मङ्गला' हो।

दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः