मंगला
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मङ्गला- जो आफ्नो भक्तलाई जन्ममरण आदि संसार बन्धन दुर गर्छिन् उनै मोक्षदायिनी मंगलमयी देवीको नाम 'मङ्गला' हो।
दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः