लोहोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोहोटा धाराबाट पानी ओसार्ने र भान्सा घरमा पानी राख्ने गाग्राको रूपको सानो भाँडो, जसको प्रयोग हात धुँदा र चुठ्दा गरिन्छ, लोहोटामा पानी बोकेर जंगल (पाइखाना) चलन छ।