लोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोटा एक प्रकारको भाँडो हो। यो अम्खोरा जस्तै हुने गर्दछ मूख्य भिन्नताको रूपमा अम्खोरा ढलोटले बनेको हुन्छ भने लोटाहरू आल्मुनियम या स्पातले बनेका हुन्छन। यो साधारणकाम या भान्साघर भन्दा बाहिर पानी राख्ने काममा प्रयोग गरिन्छ। हलुको तथा अम्खोरा जस्तो फूट्ने कमजोरी हुदैन यसमा। साथै अम्खोराहरू भन्दा लोटाहरू सस्ता पनि हुन्छन।