प्रकाश श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रकाश श्रेष्ठ
जन्म(१९५७-१२-०२)डिसेम्बर २, १९५७
Birgunj, Nepal
विधाPop, country rock
पेशाMusician, songwriter
वाद्ययन्त्रVocals, guitar
सक्रिय वर्ष1973–present

प्रकाश श्रेष्ठ आधुनिक नेपाली गायक हुन्।

'छेकेर छेकिन्न' देखि 'सफल तिम्रो त्यो जिन्दागी' 'गहिराईमा डुब्दै नडुब ' र पोखराको आगनमा लै लै 'जस्ता हजारौ गीत मार्फत उहा नेपाली संागीतिक क्षेत्रको चम्किलो गायकको रूपमा चिनिएको छ। जीवनको आधा भन्दा बढि समय गीत संगीतमै खर्चेर अझै पनि निरन्तर लागीरहनु भएका श्रेष्ठ धेरै उच्च पदक तथा उत्कृष्ठ नेपाली सांगितिक पुरस्कारबाट सम्माननित हुनु भएको छ। गीत संगीतसंगै टेबलटेनिस र कि्रकेट खेलको नेशनल च्याम्पियन समेत हुनु भएका उहा बहुप्रतिभाशाली हुनुहुन्छ |