प्रकाश श्रेष्ठ
स्वरूप
| प्रकाश श्रेष्ठ | |
|---|---|
| जन्म | डिसेम्बर २, १९५७ Birgunj, Nepal |
| विधा | Pop, country rock |
| पेशा | Musician, songwriter |
| वाद्ययन्त्र | Vocals, guitar |
| सक्रिय वर्ष | 1973–present |
प्रकाश श्रेष्ठ आधुनिक नेपाली गायक हुन्।
'छेकेर छेकिन्न' देखि 'सफल तिम्रो त्यो जिन्दागी' 'गहिराईमा डुब्दै नडुब ' र पोखराको आगनमा लै लै 'जस्ता हजारौ गीत मार्फत उहा नेपाली संागीतिक क्षेत्रको चम्किलो गायकको रूपमा चिनिएको छ। जीवनको आधा भन्दा बढि समय गीत संगीतमै खर्चेर अझै पनि निरन्तर लागीरहनु भएका श्रेष्ठ धेरै उच्च पदक तथा उत्कृष्ठ नेपाली सांगितिक पुरस्कारबाट सम्माननित हुनु भएको छ। गीत संगीतसंगै टेबलटेनिस र कि्रकेट खेलको नेशनल च्याम्पियन समेत हुनु भएका उहा बहुप्रतिभाशाली हुनुहुन्छ |