मेडलिन अलब्राइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेडलिन अलब्राइट
64th United States Secretary of State
कार्यकाल
जनवरी २३, १९९७ – जनवरी २०, २००१
राष्ट्रपतिबिल क्लिन्टन
सहायकStrobe Talbott
पूर्वाधिकारीWarren Christopher
उतराधिकारीColin Powell
20th United States Ambassador to the United Nations
कार्यकाल
January 27, 1993 – January 21, 1997
राष्ट्रपतिबिल क्लिन्टन
पूर्वाधिकारीEdward J. Perkins
उतराधिकारीBill Richardson
व्यक्तिगत विवरण
जन्म
Marie Jana Korbelová

(1937-05-15) १५ मे १९३७ (उमेर ८६)
Prague, Czechoslovakia
(now Czech Republic)
राजनीतिक दलDemocratic
जीवन साथी(हरू)Joseph Medill Patterson Albright
(m. 1959–1982; divorced)
सन्तान(हरू)
  • Alice Patterson Albright
  • Anne Korbel Albright
  • Katherine Medill Albright
अभिभावक(हरू)Josef Korbel
Anna Spieglová
मातृ शिक्षाप्रतिष्ठान
हस्ताक्षर

मेडलिन अलब्राइट अमेरिकाका पूर्व विदेशमन्त्री हुन्। उनी जन्मदा देशको नाम चेकोस्लोभाकिया थियो। अहिले चेक रिपब्लिक र स्लोभाकिया बनेको छ। उनले अमेरिका आएर आफ्नो राजनीतिक जीवन बलियो बनाइन्। राष्ट्रपति बिल क्लिन्टनले उनलाई विदेशमन्त्री नियुक्त गरे। उनी अमेरिकाको पहिलो महिला विदेशमन्त्री पनि हुन्। उनी उक्त पदमा सन् १९९७ देखि सन् २००१ सम्म रहिन्।